९९ मुखियाको समायोजन : सबै फाजिलमा ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

९९ मुखियाको समायोजन : सबै फाजिलमा !


प्रशासन विशेष ब्युरो

२८ फाल्गुन २०७५, मंगलबार


समायोजन

काठमाडौँ । सरकारले ९९ जना मुखियाको समायोजन सूची सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुशार नेपाल प्रशासन सेवाका राजपत्र अनंकित तृतीय श्रेणीका ८३ मुखिया र १६ टाइपिष्ट मुखिया गरी ९९ जना मुखियास्तरका कर्मचारीको समायोजन गरिएको हो । समायोजित उनीहरु सबै फाजिलमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस