३५३ खापासटेको समायोजन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

३५३ खापासटेको समायोजन


प्रशासन विशेष ब्युरो

२८ फाल्गुन २०७५, मंगलबार


समायोजन

काठमाडौँ । सरकारले तीन सय ५३ जना खानेपानी तथा सरसफाइ टेक्निसियन(खापासटे)को समायोजन सूची सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुशार नेपाल इन्जिनियरिङ सेवा तर्फका राजपत्र अनंकित द्वितीय श्रेणीका खापासटेलाई समायोजन गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस