यी हुन् स्थानीय तहमा खटाइएका उपसचिवहरु, हेर्नुहोस् को कहा ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यी हुन् स्थानीय तहमा खटाइएका उपसचिवहरु, हेर्नुहोस् को कहा ?


प्रशासन विशेष ब्युरो

२२ फाल्गुन २०७५, बुधबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा उपसचिवको पदस्थापना गरेको छ ।

मंगलबारको मन्त्रीस्तरीय निर्णय अनुशार महानगर, उपमहानगर र नगरपालिकामा उपसचिवहरुलाई पदस्थापन गरेको हो ।

मन्त्रालयका अनुशार एक सय ९३ जना उपसचिवलाई महानगर, उपमहानगर र नगरपालिकामा समायोजन गरिएको छ भने ३९ जना उपसचिवलाई जिल्ला समन्वय समितिको कार्यालयमा पदस्थापन गरिएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस