कृषि सेवाका ३१८ प्राविधिक सहायकको समायोजन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कृषि सेवाका ३१८ प्राविधिक सहायकको समायोजन


प्रशासन विशेष ब्युरो

२१ फाल्गुन २०७५, मंगलबार


समायोजन

काठमाडौँ । सरकारले कृषि सेवाका ३१८ प्राविधिक सहायकको समायोजन सूची सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन १९ गतेको निर्णयानुशार संघ, प्रदेश र स्थानीय तह रोजेका नेपाल कृषि सेवातर्फका तीन सय १८ जना एग्री एक्स्टेन्सनको समायोजन सूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस