काठमाडौँ । सरकारले कृषि सेवाका नौ सव इन्जिनियरको समायोजन सूची सार्वजनिक गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन १९ गतेको निर्णयानुशार संघ, प्रदेश र स्थानीय तह रोजेका नेपाल कृषि सेवातर्फका नौ जना सव इन्जिनियरको समायोजन सूची सार्वजनिक गरेको हो ।