९२५ सवारी चालक समायोजन, को कहाँ ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

९२५ सवारी चालक समायोजन, को कहाँ ?


प्रशासन विशेष ब्युरो

२१ फाल्गुन २०७५, मंगलबार


समायोजन

काठमाडौँ । सरकारले ९ सय २५ हलुका सवारी चालकको समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन १९ गतेको निर्णयानुशार संघ, प्रदेश र स्थानीय तह रोजेका सवारी चालकको सूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची

 

Tags :
प्रतिक्रिया दिनुहोस