बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु « प्रशासन
Logo २८ चैत्र २०८०, बुधबार
   

बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु


११ फाल्गुन २०७५, शनिबार


महोत्तरी । महोत्तरीमा बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियामा करेन्ट लागेर लोहरपट्टी नगरपालिका ३ रमदैया बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय राम ईश्वर यादवको मृत्यु भएको हो ।
 
बिहीबार राति करेन्ट लागेर घाइते भएका उनीहरुको अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस