कालीगण्डकी नदीमा डोजर प्रयोग गरी बालुवा उत्खनन् गरिँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कालीगण्डकी नदीमा डोजर प्रयोग गरी बालुवा उत्खनन् गरिँदै


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


तनहुँको रिसिङ गाउँपालिका–५ पिपलटार स्थित कालीगण्डकी नदीमा डोजर प्रयोग गरी बालुवा उत्खनन् गरिँदै । डोजर प्रयोग गर्न नपाइने नियम भएपनि सम्बन्धित निकायले अनुगमन नगर्दा अवैध रुपमा बालुवा उत्खनन भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ) गण्डकी प्रदेश: रासस

प्रतिक्रिया दिनुहोस