ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु


७ फाल्गुन २०७५, मंगलबार


बस दुर्घटना

हेटौंडा । कान्तिलोक पथ मार्ग अन्तर्गत हेटौंडा चौघडा सडसकखण्डमा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना५ख ३४५९ नम्बरको ट्याक्टर क्याम्पाडाँडामा पल्टिदा बागमती गाउँपालिका-२ का २३ वर्षीय रोशन वाइवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घटनामा ट्याक्टरका चालक हेटौंडा-१४ नयाँवस्तीका प्रदीप प्रजा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस