बुढानिलकण्ठको एक होष्टेलमा १२ वर्षीय बालकको रहस्यमय मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बुढानिलकण्ठको एक होष्टेलमा १२ वर्षीय बालकको रहस्यमय मृत्यु


७ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । बुढानिलकण्ठको एक होष्टेलमा बालकको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका भंगालको दलित महिला उत्थान बाल शिक्षालयको होस्टलमा एक जना बालकको रहस्यमय मृत्यु बताइएको छ ।

मुगुको सोरु गाउँपालिका–२ घर भएका १२ वर्षीय समुन्द्र मल्लको मृत्यु भएको हो । कक्षा दुईमा अध्ययनरत छात्र मल्ल सोमबार होस्टेलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस