राजश्व समूहका ६७५ जना नासुको समायोजन(नामावलीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजश्व समूहका ६७५ जना नासुको समायोजन(नामावलीसहित)


प्रशासन विशेष ब्युरो

६ फाल्गुन २०७५, सोमबार


समायोजन

काठमाडौँ । राजश्व समूहका ६ सय ७५ जना नायव सुब्बा(नासु)को समायोजन सूची प्रकाशन भएको छ ।

सोमबार गरिएको निर्णय अनुशार नेपाल प्रशासन सेवा÷राजश्व समूहतर्फका राजश्वतर्फका ६ सय ७१ जनाले संघ रोजेका छन् भने ४ जना प्रदेश रोजेका छन् । प्रदेश रोज्ने नासु अधिकृतस्तर छैटौमा समायोजन भई जाने भएका छन् ।

हेर्नुहोस् नामावली

र यो पनि,

११ हजार ८३ जना सुब्बा, खरिदारको समायोजन सूची सार्वजनिक

Tags :
प्रतिक्रिया दिनुहोस