१२ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक(नामावलीसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

१२ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक(नामावलीसहित)


प्रशासन विशेष ब्युरो

६ फाल्गुन २०७५, सोमबार


समायोजन

काठमाडौँ । सरकारले १२ हजार बढी कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवा/समूह गरी उपसचिवदेखि नायब सुब्बासम्मका कर्मचारीहरुको समायोजन सूची प्रकाशित गरेको हो ।

मन्त्रालयले कर्मचारीको रोजाई अनुशार संघ, प्रदेश र स्थानीय तहमा समायोजित भएर जाने कर्मचारीको विवरण सिम्बोल नम्बर अनुशार हेर्न सकिन्छ ।

आफ्नो विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् समायोजन डट जीओभी डट एनपी

र यो पनि,

२८९० प्रशासनका शाखा अधिकृतसहित १२ हजार २७ कर्मचारीको समायोजन(सूचीसहित)

झुक्क्याउँदै-छक्याउँदै समायोजन सूची सार्वजनिक, ह्याङ भएर हेर्नै समस्या

प्रतिक्रिया दिनुहोस