हिमपातले रोकियो केन्द्रको काम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हिमपातले रोकियो केन्द्रको काम


प्रशासन संवाददाता

३ फाल्गुन २०७५, शुक्रबार


हिमपातले रोकियो केन्द्रको काम : इलामको माईजोगमाई गाउँपालिकास्थित जौबारीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् क्षेत्र हिउँले ढाकेको अवस्थामा । आलु खेतीको अनुसन्धान र बिऊ वितरण गर्दै आएको केन्द्रमा बिऊ उत्पादनका लागि रोपण शुरु गर्ने समय भएपनि हिमपातले गर्दा एक सातादेखि काम गर्न सकिएको छैन । तस्वीर : गंगा पराजुली, पशुपतिनर, रासस

Tags :
प्रतिक्रिया दिनुहोस