वसन्त श्रवण गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वसन्त श्रवण गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश


२७ माघ २०७५, आइतबार


वसन्त पञ्चमीका अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा वसन्त श्रवण गर्दै । तस्वीरः प्रदीपराज वन्त

Tags :
प्रतिक्रिया दिनुहोस