सूर्यास्त हुँदा देखिइएको मनमोहक दृश्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सूर्यास्त हुँदा देखिइएको मनमोहक दृश्य


प्रशासन संवाददाता

२४ माघ २०७५, बिहिबार


म्यानमारको बगानामा बुधबार सूर्यास्त हुँदा देखिइएको मनमोहक दृश्य । म्यानमारको ऎरावती नदी नजिकै सूर्यास्तको तस्वीर कैद गर्न विश्वको फोटो पत्रकार तथा पर्यटक आउने गरेको पाईन्छ । तस्वीर: सनिउल्ला धोबी, कृष्णनगर –  हाल म्यानमार रासस ।

Tags :
प्रतिक्रिया दिनुहोस