रत्नेचौरको फाँटमा पहेलै भएर फूलेको तोरी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रत्नेचौरको फाँटमा पहेलै भएर फूलेको तोरी


प्रशासन संवाददाता

२३ माघ २०७५, बुधबार


म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा फूलेको तोरी । तोरी खेतीबाट यहाँका कृषकहरुको आय आर्जनमा बृद्धि हुनुका साथै तोरी खेतीका लागि रत्नेचौर प्रख्यात मानिन्छ । तस्वीर : धु्रबसागर शर्मा,रासस,गलेश्वर (म्याग्दी)

Tags :
प्रतिक्रिया दिनुहोस