थापाथलीलाई केन्द्र बनाएर ३.३ रेक्टर स्केलको पराकम्पन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थापाथलीलाई केन्द्र बनाएर ३.३ रेक्टर स्केलको पराकम्पन


प्रशासन संवाददाता

८ माघ २०७५, मंगलबार


काठमाडौं । काठमाडौँको थापाथली आसपासमा केहीबेर अघि ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

विनाशकारी भूकम्पपछिको परकम्प बिहान ११ः२६ बजे गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुअ लोकविजय अधिकारीले जानकारी दिए ।

विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भई विनाशकारी भूकम्प गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस