अर्थका कर्मचारीलाई नयाँ आचारसंहिता(पूर्ण पाठसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अर्थका कर्मचारीलाई नयाँ आचारसंहिता(पूर्ण पाठसहित)


प्रशासन विशेष ब्युरो

७ माघ २०७५, सोमबार


आचारसंहिता

काठमाडौँ । अर्थ मन्त्रालयले आफू र आफू मातहतका निकायमा कार्यरत कर्मचारीका लागि आचारसंहिता ल्याएको छ ।

मन्त्रालयले कर्मचारीलाई निश्पक्ष, पारदर्शी, लोकतान्त्रिक, अनुशासित, मर्यादित, सदाचारी, सहयोगी र सेवामुखी बनाउन आचारसंहिता जारी गरेको हो ।

आचारसंहितामा मन्त्रालयले दिएको जिम्मेवारी कर्मचारीले लगनशील भएर पुरा गर्नुपर्ने देखि जनताको सर्वोपरि हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने उल्लेख छ ।

हेर्नुहोस् आचार संहिता २०७५

 

 

प्रतिक्रिया दिनुहोस