सुनको मुल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनको मुल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


प्रशासन संवाददाता

७ माघ २०७५, सोमबार


काठमाडौ । साताको दोस्रो दिन सोमबार सुनको मुल्य तोलमा रु १०० ले बढेको छ । सोमबार सुनको मुल्य तोलामा ६० हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदी तोलमा रु ७५५ मा कारोबार भइरहेको छ । आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस