अस्थायी कजवेबाट गाडी तारिदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अस्थायी कजवेबाट गाडी तारिदै


प्रशासन संवाददाता

६ माघ २०७५, आइतबार


तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माण गरिइएको अस्थायी कजवेबाट गाडी तारिदै । गाउँपालिकाले करिब रु नौ लाखको लागतमा निर्माण गराइएको कजवे आगामी जेठसम्म मात्रै प्रयोगमा आउँछ । तस्वीर स् कृष्ण न्यौपाने, दमौली, (तनहुँ), गण्डकी प्रदेश/रासस

प्रतिक्रिया दिनुहोस