सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न वन मन्त्रालयका कर्मचारीको माग(विज्ञप्तिसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न वन मन्त्रालयका कर्मचारीको माग(विज्ञप्तिसहित)


प्रशासन विशेष ब्युरो

२९ पुस २०७५, आइतबार


सचिव कुट्ने मन्त्री

काठमाडौँ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कर्मचारीले सचिव कुटपिट गर्ने मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् ।

मन्त्रालयका निर्देशकसहित १९ जना कर्मचारीले एक विज्ञप्ति जारी गर्दै सचिव विद्यानाथ झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई कारबाही गर्न माग गरेका हुन् ।

आफ्नै कार्यकक्षमा बोलाई हातपात गर्ने कार्यले समग्र कर्मचारीको मनोबल गिरेको ठहरसहित घटनाको न्यायिक छानबिनको माग गर्दै दोषी उपर कारबाही हुनुपर्ने माग गरेका हुन् ।

हेर्नुहोस् विज्ञप्ति

सचिव कुट्ने मन्त्री

र यो पनि,

मन्त्रीले सचिव कुटेको विषयमा ३ सदस्यीय छानबिन समिति गठन

‘प्रशासकीय अवरुद्धता हुने सक्ने’ आधिकारिक ट्रेड युनियनको चेतावनी

मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना

कर्मचारीको सुरक्षा प्रत्याभूति गराउन माग

Tags :
प्रतिक्रिया दिनुहोस