चैत्र ११ गते, २०७५

खेतमा आलु रोप्दै किसानहरु

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९, भण्डारी गाउँस्थित बुधवार खेतमा आलु रोप्दै किसानहरु । आलुको सुपरजोन परियोजना सञ्चालन भएको काभ्रेपलाञ्चोकमा अझै पनि किसानहरुले परम्परागत रुपको आलु काटेर विऊ रोप्ने गर्दै आएका छन् । तस्वीर : पेमा लामा

पौष २६ गते, २०७५ - ११ः२१ प्रकाशित
Tags
आलु

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg