परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै


२६ पुस २०७५, बिहिबार


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत जाँदैछन् ।

भारतीय विदेश मन्त्रालय र अब्जर्भर रिसर्च फाउण्डेशनको सहकार्यमा आयोजना हुने रासयिना संवादमा भाग लिन उनी नयाँ दिल्ली जान लागेका हुन् ।

चौथो संस्करणको यो कार्यक्रमको विषय ‘अ वर्ल्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ तय भएको छ । कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नो धारणा राख्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस