प्रश्न सोध्न नदिए सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रश्न सोध्न नदिए सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी


२५ पुस २०७५, बुधबार


काठमाडौं । नेपाली कांग्रेसका संसदहरुले प्रधानमन्त्री केपीशर्मा ओलीसँग प्रश्न सोध्न नपाए सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

आज १ वजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश् गर्न पाउनूपर्ने कांग्रेसका सांसदले बताएका छन् ।

१२ बजे कार्यव्यवस्था परामर्श मितिको बैठक बस्ने छ । कार्यव्यवस्था समितिको बैठकले प्रधानमन्त्रीसँग प्रश्न सा्ध्ने र उनले जवाफ दिने कार्यसूची तय नगरिए बैठक अवरुद्ध गर्ने कांग्रेस सांसदले जनाएका छन् ।

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्न नपाएपछि कांग्रेस सांसदहरूले बैठकमा नाराबाजी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस