काठमाडौंमा अत्यधिक चिसो, तापक्रम शून्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौंमा अत्यधिक चिसो, तापक्रम शून्य


१६ पुस २०७५, सोमबार


काठमाडौं । काठमाडौं उपत्यकामा अत्यधिक चिसो वृद्धि भएको छ ।

सोमबार बिहान गरिएको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार ताक्रम घट्ने क्रम जारी रहेकाले चिसो अझै बढ्ने अनुमान छ । प्राकृतकि कारणसँगै कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस