मनिषा पोखरेलको आवाजमा रहेको ‘निदरी’ गीत सावर्जनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मनिषा पोखरेलको आवाजमा रहेको ‘निदरी’ गीत सावर्जनिक


१५ पुस २०७५, आइतबार


काठमाडौं । मनिषा पोखरेलको आवाजमा रहेको ‘निदरी’ गीत सावर्जनिक भएको छ ।

गीतमा टिमाया राईको शब्द तथा ओम शंकर कर्माचार्यको संगीत गीतमा रहेको छ ।

काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका छन् ।

म्युजिक भिडियोमा अञ्जली अधिकारी र अर्जुन गौत्तमको अभिनय रहेको छ ।

हेर्नुस भिडियो :

प्रतिक्रिया दिनुहोस