सुनिल बि.सीको शब्द “जहाँ माया त्यहा संङ्का” सार्बजनिक (भिडियोसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनिल बि.सीको शब्द “जहाँ माया त्यहा संङ्का” सार्बजनिक (भिडियोसहित)


९ पुस २०७५, सोमबार


काठमाडौं । पछिल्लो समय गीत संगीत क्षेत्रमा अगाडी बढ्दै गरेको नाम हो सुनिल बि.सी। विभिन्न गीतहरुमा आवाज दिइसकेका सुनिल शब्द लेखनमा पनि तेतिनै ब्यस्त छन् । यो पटक भने उनको उत्कृष्ट शब्दमा मायामा धोका खाएकाहरुको लागि तयार परिएको गीत (जहाँ माया त्यहा सङ्का) बजारमा सार्बजनिक भएको छ।

बहुचर्चित गायक प्रमोद खरेल को सुमधुर आवाजमा सजिएको गीतमा संगित सागर बिरहिको रहेको छ। अहिलेका चर्चित निर्देशनसम्पादन क्रान्ती केसि को छ भने उक्त भिडियोमा छायांकन अजय रेग्मिको रहेको छ।

बहुचर्चित नायक बिक्रम बुढाथोकी, हिमा थापा र सुरेन्द्र को अभिनय रहेको यस गितलाई बजार ब्यबस्थापन भने ब्राण्डरुट ईन्टरटेनमेन्ट प्राली ले गरेको छ।

प्रतिक्रिया दिनुहोस