रवि ओड बने दोस्रो नेपाल आइडल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रवि ओड बने दोस्रो नेपाल आइडल


प्रशासन विशेष ब्युरो

६ पुस २०७५, शुक्रबार


रवि ओड

काठमाडौँ । नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन् । विजेता बनेसँगै रविले २२ लाख र गोल्डेन माइक पाएका छन् ।

आइडलको फ्रस्ट रनर अप विक्रम बराल बनेका छन् । उनले २० लाखको चेक पाएका छन् ।

त्यसै गरी सेकेन्ड रनर अप भएका सुमित पाठकले १२ लाख बराबरको चेक र ट्रफी पाएका छन् ।

थर्ड रनर अप अस्मिता अधिकारी भएकी छिन्। उनले होन्डाको स्कुटर पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस