‘युगौँदेखि’ गीतको भिडियो सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘युगौँदेखि’ गीतको भिडियो सार्वजनिक


प्रशासन संवाददाता

६ पुस २०७५, शुक्रबार


काठमाडौं  । संगीतकार प्रमोद पन्तको निर्देशनमा रहेको ‘युगौँदेखि’ गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा नायिका सारा सिरपाइली र मनोज वलीको रोमान्स देख्न सकिन्छ। ‘युगौँदेखि’को भिडियो मिलन शंकर र ओम प्रसाईँले छायांकन गरेका छन्  भने भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

यमुना पराजुली अधिकारीको शब्द रहेको छ र पन्त आफैँले संगीत दिएको गीतमा मेलिना राई र गौरव आलेको स्वर सुन्न सकिन्छ। गीतको एरेञ्ज रिदम कँडेलले गरेका छन्।

हेर्नुहोस् भिडियोसहित : 

प्रतिक्रिया दिनुहोस