दुई सचिवको सरुवा : राजस्व सचिवमा घिमिरे, प्रधानमन्त्री कार्यालयमा ढुंगाना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई सचिवको सरुवा : राजस्व सचिवमा घिमिरे, प्रधानमन्त्री कार्यालयमा ढुंगाना


१ पुस २०७५, आइतबार


काठमाडौँ । अर्थ मन्त्रालयको राजस्व सचिवमा लाल शंकर घिमिरेलाई सरुवा गरिएको छ। घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए।

उनको स्थानमा शिशिरकुमार ढुङ्गानालाई पठाइएको छ। ढुङ्गाना र घिमिरेको जिम्मेवारी साटफेर गरिएको हो।

ढुङ्गानामा लामो समयदेखि अर्थमन्त्रालयमा राजस्व सचिवका रूपमा कार्यरत थिए।

घिमिरे भने यसअघि सह सचिव हुँदा अर्थ मन्त्रालयकै वैदेशिक समन्वय महाशाखामा काम गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस