हात र खुट्टा दुवै नभएपछि……. « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हात र खुट्टा दुवै नभएपछि…….


१ पुस २०७५, आइतबार


हात र खुट्टा दुवै नभएपछि दुहुँ गाउँपालिका– १ पिपलचौरीका ४१ वर्षीय दिलानन्द भट्ट अरुकै सहारामा जीवन जिउनु परेको छ । उहाँलाई खुवाउन दिशापिसाब गराउनदेखि सबै अर्कैको सहारमा चाहिन्छ । नरेन्द्रसिह कार्की

Tags :
प्रतिक्रिया दिनुहोस