लोक सेवाले अधिकृतदेखि सहसचिवसम्म विज्ञापन खोल्यो(विज्ञापनसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लोक सेवाले अधिकृतदेखि सहसचिवसम्म विज्ञापन खोल्यो(विज्ञापनसहित)


प्रशासन विशेष ब्युरो

२६ मंसिर २०७५, बुधबार


लोक सेवा

काठमाडौँ । लोक सेवा आयोगले विज्ञापन प्रकाशन गरेको छ ।

आयोगले मंसिर २६ गते(आज) बुधबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै शाखा अधिकृतदेखि सहसचिव सरहको पदका लागि खुल्ला तथा समावेशी आधारमा दरखास्त मागेको हो।

हेर्नुहोस् सूचनासहित

र यो पनि,

भोली लोक सेवाको विज्ञापन हुनेः शाखा अधिकृत, उपसचिव र सहसचिव गरी ३ सय बढी माग

 

Tags :
प्रतिक्रिया दिनुहोस