गायक अविनाशको ‘लाइसेन्स ठेक्का’ सार्वजनिक (भिड्योसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गायक अविनाशको ‘लाइसेन्स ठेक्का’ सार्वजनिक (भिड्योसहित)


प्रशासन संवाददाता

२४ मंसिर २०७५, सोमबार


काठमाडौं  ।  कलकत्ते काइयो जस्तो सफल गीतका गायक अविनाश घिसिङको स्वरमा रहेको नयाँ गीत  ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत रिलिज भएको छ।

इतबार युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ। गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै रहेको छ। भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्शी लामा फिचरिङ छन्।

सुन्दर लोकेसनमा खिचिएको भिडियो निकै उच्च  क्वालिटीुको बनेको छ। भिडियोको मेकिङ कुनै हलिउड गीतको भन्दा कम देखिन्न। राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। भिडियोमा अविनाश मानन्धरले ड्रेन चलाएका छन्।

हेर्नुस् भिड्योसहित:

Tags :
प्रतिक्रिया दिनुहोस