नयाँ गीत ‘साटुकी मेरो मन’सार्वजनिक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नयाँ गीत ‘साटुकी मेरो मन’सार्वजनिक


२१ मंसिर २०७५, शुक्रबार


काठमाडौं । सोनी राजभण्डारीको स्वरमा रहेको नयाँ गीत ‘साटुकी मेरो मन’सार्वजनिक भएको छ ।

अविदको शब्द सङ्गीत र संजीव बराईलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

संचारकर्मी तथा निर्देशक शुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा मनिषा सापकोटालाई फिचर्ड गरिएको छ ।

राज महर्जनको कोरियोग्राफ, रामकुमार केसीको छायाँकन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

हेर्नुस् भिडियो :

Tags :
प्रतिक्रिया दिनुहोस