बलिउड गायक मेका सिंह पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बलिउड गायक मेका सिंह पक्राउ


२१ मंसिर २०७५, शुक्रबार


एजेन्सी । बलिउड गायक मेका सिंह पक्राउ परेका छन् । एक युवतीलाई अस्लिल तस्वीर पठाएको आरोपमा सिंह दुबईबाट पक्राउ परेका हुन् । बुधबार पक्राउ परेका उनी अबुधावी जेलमा रहेको जनाईको छ ।

बेलाबेलामा विवादमा आइरहने मिका सिंह एक पटक भारतीय आइटम गर्ल राखी सावन्तलाई किस गरेको आरोपमा पनि पक्राउ परेका थिए। सो घटनामा माफी मागेपछि उनलाई छोडिएको थियो।

थुप्रै सुपरहिट गीत गाइसकेका मिका चर्चित पन्जावी गायक दलेर मेहन्दीका भाइ हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस