पौष २ गते, २०७५

सुन तस्करी प्रकरण : निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरणमा पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक(सई) बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय थीरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश उल्ट्याउँदै सञ्जेललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

मंसिर २० गते, २०७५ - १७ः५५ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg