सुन तस्करी प्रकरण : निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुन तस्करी प्रकरण : निलम्बित सई सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश


प्रशासन विशेष ब्युरो

२० मंसिर २०७५, बिहिबार


सुन

काठमाडौँ । उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरणमा पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक(सई) बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय थीरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश उल्ट्याउँदै सञ्जेललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस