पौष २ गते, २०७५

यी हुन् १७ गतेको मन्त्रिपरिषद् बैठकका १० ताजा निर्णय

काठमाडौँ । सरकारले मंसिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरेको छ।

बिहिबार सिंहदरवरमा आयोजित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिएका हुन्।

यस्ता छन् निर्णय

 

 

मंसिर २० गते, २०७५ - १७ः५३ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg