काठमाडौंमा अत्यधिक जाडो, तापक्रम ५.६ डिग्री « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौंमा अत्यधिक जाडो, तापक्रम ५.६ डिग्री


२० मंसिर २०७५, बिहिबार


काठमाडौं । आज काठमाडौंमा जाडो बढेको छ । जाडो बढेसँगै तापक्रम पनि निकै कम रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको छ ।

मौसमविदले आजको तापक्रम अहिले सम्मकै कम रहेको बताएका छन् । तापक्रम घट्ने र जाडो बढ्ने क्रम अझै जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस