हुम्लामा रेविज रोगबाट ११ चौपायाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हुम्लामा रेविज रोगबाट ११ चौपायाको मृत्यु


१९ मंसिर २०७५, बुधबार


हुम्ला । सिमकोट गाउँपालिकाका ५ र ६ नम्बर वडामा फैलिएको रेविज रोगबाट ११ चौपायाको मृत्यु भएको छ ।

२ सातादेखि फैलिएको उक्त रोगबाट हिजो र आज गरी ८ गधा र तीन चौरीगाईको मृत्यु भएको हो । यहाँस्थित पशुसेवा केन्द्रका सहयोगी जसपाउ राउतले जिल्लामा रेविजको औषधी अभाव रहेकाले दिनप्रतिदिन सो रोग फैलिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस