प्रधानसेनापति थापा र युएईका राजदूतबीच भेट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानसेनापति थापा र युएईका राजदूतबीच भेट


९ मंसिर २०७५, आइतबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि संयुक्त अरब ईमिरेट्स (युएई) का राजदूत सइद हमदान अल नाक्वीबीच भेटवार्ता भएको छ ।

आइतबार राजदूत नाक्वी जंगी अड्डामै पुगेर प्रधानसेनापति थापासँग शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस