घुससहित जिल्ला न्यायाधिवक्ता अख्तियारको फन्दामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुससहित जिल्ला न्यायाधिवक्ता अख्तियारको फन्दामा


४ मंसिर २०७५, मंगलबार


अख्तियार

रुपन्देही । रुपन्देही जिल्लाका जिल्ला न्यायाधिवक्ता ८० हजार घुससहित पक्राउ परेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका न्यायाधिवक्ता कोषहरि निरौला ८० हजार घुससहित पक्राउ परेका हुन् ।

सेवाग्राहीलाई ठगीको मुद्दा मिलाइदिन्छु भन्दै कार्यालय भित्रैबाट ८० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलिले नियन्त्रणमा लिएको  अख्तियारका  प्रवक्ता  रामेश्वर दंगाल द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस