वित्तीय क्षेत्रमा सवैभन्दा वढी राजस्व तिर्ने नविल बैंकका सिइओ अनिल केशरी शाहलाई सम्मानपत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वित्तीय क्षेत्रमा सवैभन्दा वढी राजस्व तिर्ने नविल बैंकका सिइओ अनिल केशरी शाहलाई सम्मानपत्र


प्रशासन विशेष ब्युरो

१ मंसिर २०७५, शनिबार


नविल बैंक

आन्तरिक राजस्व विभागद्धारा आयोजित सातौं राष्ट्रिय कर दिवस समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय क्षेत्रमा सवैभन्दा वढी राजस्व तिर्ने नविल बैंकका तर्फवाट प्रतिनिधि सिइओ अनिल केशरी शाहलाई सम्मानपत्र हस्तान्तरण गर्दै ।

प्रतिक्रिया दिनुहोस