डा. दुर्गा थापा एआइजीमा बढुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डा. दुर्गा थापा एआइजीमा बढुवा


२६ कार्तिक २०७५, सोमबार


काठमाडौं । नेपाल प्रहरीकी डिआइजी डा. दुर्गा थापा एआइजीमा बढुवा भएकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गरेको हो ।

उनलाई गत २४ असोजमा बसेको बढुवा समितिको बैठकले एआइजी बढुवा गर्ने सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस