प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भण्डारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भण्डारी


२६ कार्तिक २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन्।

भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष हुन् । मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार भण्डारी प्रमुख स्वकिय सचिवमा नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस