प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा भट्टराई « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा भट्टराई


२६ कार्तिक २०७५, सोमबार


काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (ने क पा)का नेता राजन भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो । उनी नेपाल भारत प्रवुद्ध समूह (इपिजी)का सदस्यसमेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस