‘कर्मचारी समायोजन अध्यादेश २०७५’ बारे आजको मन्त्रिपरिषदमा छलफल हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘कर्मचारी समायोजन अध्यादेश २०७५’ बारे आजको मन्त्रिपरिषदमा छलफल हुँदै


प्रशासन विशेष ब्युरो

२५ कार्तिक २०७५, आइतबार


सरकारी जग्गा

काठमाडौं । कर्मचारी समायोजन अध्यादेश २०७५ ले आजको मन्त्रिपरिषद् बैठकमा प्रवेश पाउने भएको छ ।

उच्च स्रोतका अनुसार आज ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकले अध्यादेश लोक सेवाको परामर्शका लागि पठाउने निर्णय गर्न सक्ने छ ।

र यो पनि,

कर्मचारी समायोजन अध्यादेश माथि छलफल शुरुः यस्ता छन् व्यवस्था

कर्मचारी समायोजन गर्न बनेको अध्यादेश मन्त्रिपरिषदमा

कर्मचारी समायोजन गर्न बनेको अध्यादेशप्रति कर्मचारीको असन्तुष्टि

कर्मचारी समायोजन अध्यादेश र संघीय निजामती सेवा ऐनबारे ध्यानाकर्षण

‘कर्मचारी समायोजन अध्यादेश २०७५’ (पूर्ण पाठसहित)

‘कर्मचारी समायोजन अध्यादेश २०७५’ परामर्शका लागि लोक सेवामा

 

प्रतिक्रिया दिनुहोस