वरिष्ठ मादलवादक प्रेमदेव गिरी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वरिष्ठ मादलवादक प्रेमदेव गिरी


२५ कार्तिक २०७५, आइतबार


सुर्खेत वीरेन्द्रनगरस्थित बागिना साधना गृहमा सङ्गीत साधना गर्दै वरिष्ठ मादलवादक प्रेमदेव गिरी र बाँसुरीवादक ज्ञानबहादुर नेपाली । बाजा, गीत र नाचका साधकहरुले यहाँ नियमित साधना गर्ने गर्दछन् । तस्वीर : प्रकाश अधिकारी

Tags :
प्रतिक्रिया दिनुहोस