मंसिर २ गते, २०७५

टेलिकमको ‘भ्वाइस कल’मा प्राविधिक समस्या

काठमाडौं । आज विहानैदेखि नेपाल टेलिकमको ‘भ्वाइस कल’मा समस्या आएको छ । यसबाट नेपाल टेलिकमका लाखौं ग्राहक समस्यामा परेका छन् ।

प्राविधिक कारणले समस्या आएको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारी बताएका छन् । उनले समस्या समाधानका लागि प्रयास भइरहेको र टेलिकमका प्राविधिक टोलीहरु मर्मतमा खटिएको बताएका छन् ।

कार्तिक २१ गते, २०७५ - १३ः४५ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg