कार्तिक ३० गते, २०७५

पोखरा प्रिमियर लिग : फाइनलमा पोखरा र चितवन भिड्दै

काठमाडौं । पोखरा प्रिमियर लिगको फाइनलमा चितवन र पोखरा पल्टनबीच खेल शुरु भएको छ ।

पोखरा पल्टनले टस जितेर बलिङ गर्दै छ भने चितवनले ब्याटिङ गरिरहेको छ ।

पोखरा पल्टनमा शरद भेषवाकरको कप्तानी रहेको छ भने चितवन राइनोज टिमको कप्तानमा पारस खड्का छन् ।

कार्तिक २० गते, २०७५ - १२ः०३ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg