पोखरा प्रिमियर लिग : फाइनलमा पोखरा र चितवन भिड्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोखरा प्रिमियर लिग : फाइनलमा पोखरा र चितवन भिड्दै


२० कार्तिक २०७५, मंगलबार


काठमाडौं । पोखरा प्रिमियर लिगको फाइनलमा चितवन र पोखरा पल्टनबीच खेल शुरु भएको छ ।

पोखरा पल्टनले टस जितेर बलिङ गर्दै छ भने चितवनले ब्याटिङ गरिरहेको छ ।

पोखरा पल्टनमा शरद भेषवाकरको कप्तानी रहेको छ भने चितवन राइनोज टिमको कप्तानमा पारस खड्का छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस