कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार


१९ कार्तिक २०७५, सोमबार


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार बस्ने भएको छ ।

कांग्रेसले मंगलबार दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो ।

विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपुग भएकाले कतिपय नेताले मंसिर २० पछि बैठक बोलाउने  विचार राखेकाले यसबारे निर्णय गर्न मंगलबार बैठक बोलाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस